सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीहरु कारबाहीमा

सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीहरु कारबाहीमा

केन्द्रबिन्दु
330
Shares

काठमाडौं । सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।

एक व्यक्तिलाई लडाएर कुटेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भिडियोमा देखिएका चार जना ट्राफिक प्रहरीलाई कारबाही गरिएको हो । उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको छ ।

उक्त घटना गत मंसिर ११ गतेको रहेको पाइएको छ । काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि ती व्यक्तिमाथि कुटपिट भएको थियो ।

Skip This
Skip This
Logo