काठमाडौं । तत्कालिन सभामुख कृष्णबहादुर महराले आफूलाई यौन दुर्व्यवहार गरेको भनेर चर्चामा आएकी रोशनी शाही मृत फेला परेकी छन् ।
५० वर्षीया शाही बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको घरमा मृत अवस्थामा फेला परेकी हुन् । भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको बताइएको छ ।
घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ ।































प्रतिक्रिया