पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारकी बुहारी पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारकी बुहारी पक्राउ

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियार पक्राउ परेकी छन् ।

विश्वासघात र ठगी सम्बन्धी आरोपमा रौनियारलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पर्सा प्रहरीले पक्राउ गरी पठाउन भनेर पत्राचार गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई अब पर्सा लगिने तयारी छ ।

Skip This
Skip This
Logo