मुस्लिम समुदायको बकर ईद [तस्विरहरु]

मुस्लिम समुदायको बकर ईद [तस्विरहरु]

केन्द्रबिन्दु
6
Shares

आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्वको रुपमा रहेको बकर ईद मुस्लिम समुदायले देशभरका मस्जिदमा मनाउँदै छन् । इदुल फित्र अर्थात रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिदमा गई सामूहिक नमाज पढ्छन् ।

तस्बिरहरुः बिजेन अमात्य

Skip This
Skip This
Logo