तस्विरमा हेर्नुहोस्, नेपालको पहिलो ट्रेन

तस्विरमा हेर्नुहोस्, नेपालको पहिलो ट्रेन

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । जनकपुरदेखि भारतको जयनगरसम्म चल्ने नेपालको पहिलो ट्रेन अहिले धनुषाको खजुरीमा जिर्ण अवस्थामा रहेको छ । अब काम लाग्ने अवस्था नभएपनि संरक्षण गरेर संग्राहलयमा राखिने योजना कैयौंपटक सरकारले बनाएता पनि हालसम्म कुनै प्रगति भएको छैन ।

Logo