पोखरा । पोखरा महानगरपालिका-१८ मेथलाङ डाँडाबाट पोखराको मनमोहक दृश्य हेर्न आन्तरिक र बाह्यय पर्यटकहरु ठुलो संख्यामा जाने गर्दछन् । पर्यटकीय सहर पोखरावरिपरिका उच्च भेगहरु आकाश खुलेका वेला पोखराका सुन्दर दृश्य धित मरुन्जेल अवलोकन गर्न आन्तरिक पर्यटक मुख्य सहरमा डाँडामा रमाउन जान थालेका छन्।



































प्रतिक्रिया