काठमाडाैं । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले नदी आसपास जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सूचना जारी गर्दै भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको हो।






























प्रतिक्रिया