काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका -८ स्थित फुटुङस्थित टुसाल खेल मैदान नजिकै एक युवती मृत भेटिएकी छन्।
रेलिङमा झुन्डिएको अवस्थामा अन्दाजी २२/२३ वर्षकी युवती मृत भेटिएकी हुन्। उनको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया