डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ मा एक युवकको मृत फेला परेका छन् । पारामेडिकल कलेज पोखरा नजिक रहेको खोलामा वडा नं. ६ का अन्दाजी २० वर्षीय इन्द्रबहादुर ताम्राकार मृत फेला परेका हुन्। "/>

डडेल्धुरामा खोला नजिकै एक युवक मृत फेला

डडेल्धुरामा खोला नजिकै एक युवक मृत फेला

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ मा एक युवकको मृत फेला परेका छन् । पारामेडिकल कलेज पोखरा नजिक रहेको खोलामा वडा नं. ६ का अन्दाजी २० वर्षीय इन्द्रबहादुर ताम्राकार मृत फेला परेका हुन्।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 

Skip This
Skip This
Logo