पूर्वप्रदेश प्रमुख झालाई बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश

पूर्वप्रदेश प्रमुख झालाई बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश

केन्द्रबिन्दु
48
Shares

काठमाडाैं । मधेसका पूर्वप्रदेश प्रमुख अहिराज भनिने राजेश झालाई बलात्कार मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे छ ।

बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हाे । हाल उनलाई डिल्लीबजार कारागारमा पठाइएको छ। उनीमाथि काठमाडौंको बानेश्वरमा रहेको एक होस्टलमा बस्दै आएकी युवतीलाई बलात्कार गरेको आरोप छ।

Skip This
Skip This
Logo