आहा ! इलामको ‘दिदीबहिनी’ झरना [फोटोफिचर]

आहा ! इलामको ‘दिदीबहिनी’ झरना [फोटोफिचर]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । ‘दिदीबहिनी’ झरना इलाम सदमुकामबाट करिब २५ किलोमिटर उत्तरतर्फ नगरपालिका–३ को पुवामझुवामा अवस्थित छ । पछिल्लो समय दिदीबहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै गएको छ । दुईवटा झरना नजिक भएको हुँदा यसलाई दिदिबहिनी झरना नामकरण गरिएको हो ।

Logo