काठमाडौं । काठमाडौंमा आज असिनासहित वर्षा भएको छ । आज दिउँसो अनामनगर क्षेत्रमा मसिना असिनासहित वर्षा भएको हो । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ । यद्यपी नेपालको मौसम प्रणालीमा स्थानीय वायुको आंशिक प्रभाव छ।

प्रतिक्रिया