काठमाडौं । सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका -१० जवाङ खोलामा गएराति ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको हाे । पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउने काम गर्न नसकिएको प्रहरीले जनाएको छ ।
सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् ।































प्रतिक्रिया