काठमाडौं । नारायणगढ-मुग्लिन सडकको तुइन खोलामा फेरि पहिरो खसेको छ । आइतबार मात्रै ४५ घण्टापछि खुलेको सडक आज दिउँसो फेरि पहिरो खसेर उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको होे ।

प्रतिक्रिया