रोटेपिङ भाँचिएपछि फसेका ५६ जनाको उद्धार

रोटेपिङ भाँचिएपछि फसेका ५६ जनाको उद्धार

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । जनकपुरधाममा रोटेपिङ भाँचिएपछि फसेका ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

शुक्रबार साँझ ७ बजे धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४ स्थित राजदेवी मन्द्रिर प्रांगणमा मेला चलिरहँदा रोटे पिङ भाँचिएपछि रोकिएका उनीहरुलाई नेपाली सेनासहित अरू सुरक्षा निकायको पनि सहयोगमा उद्धार गरिएको हो ।

Skip This
Skip This
Logo