मुस्ताङ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने क्रम जारी रहेपछि मुस्ताङको जनजीवन प्रभावित बनेको छ।
मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।































प्रतिक्रिया