तस्विरमा, बन्चरेडाँडा

तस्विरमा, बन्चरेडाँडा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन विकल्पका रूपमा निर्माण गरिएको धादिङको बन्चरे डाँडा ल्यान्डफिल्ड साइट अत्याधुनिक रुपमा विस्तार गरिएको छ । धादिङको थाक्रे गाउँपालिका–३ मा पर्ने आधुनिक स्यानिटरी ल्यान्डफिल्ड साइटमा स्थानीयले निरन्तर अवरोध गर्दै आइरहेका छन् । व्यवस्थापकीय कमजोरीका कारण यो डाँडाकाे विवाद सधैं‌ चर्चामा रहन्छ ।

    Skip This
    Skip This
    Logo