बालेन शाहका बुबाको पार्थिव शरिरलाई लगियो पशुपति [तस्विरहरु]

बालेन शाहका बुबाको पार्थिव शरिरलाई लगियो पशुपति [तस्विरहरु]

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका बुबाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो ०३ः१५ बजे पशुपति आर्यघाटमा राखिने भएको छ । शाहका बुबा रामनारायण शाह हिजो अचानक अस्वस्थ्य भएपछि निजामती अस्पतालमा उपचाररत थिए । उपचारका क्रममा आज दिउँसो १२ः२० बजे ७७ वर्षको उमेरमा उनको निधन भएको छ । 

Skip This
Skip This
Logo