बहुविवाहको कसुरमा डीएसपी पक्राउ

बहुविवाहको कसुरमा डीएसपी पक्राउ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् ।

बहुविवाहको कसुरमा डीएसपी नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले आज पक्राउ गरेको हो । नेपालमाथि ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको छ ।

हाल उनकी श्रीमतीको खोजी कार्य भइरहेको बताइएको छ ।

Logo