काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशाला रून्चेडाँडास्थित ओमसहारा गेष्ट हाउसमा रामेछापको दोरम्बा गाउँपालिका–२ का अन्दाजी ३५ वर्षीय फुर्वा तामाङ आज मृत फेला परेका छन् । मृत्यु हुनुको कारण अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया