काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो । धितोपत्रसम्बन्धी ऐनअन्तर्गत उनलाई पक्राउ गरिएको हो ।
यसअघि पनि उनी साउनमा पक्राउ परेर छुटेका थिए ।





























प्रतिक्रिया