मिराज ढुंगाना, निकोलस भुसाल समूहको आन्दोलन आज पनि जारी [तस्विरहरु]

मिराज ढुंगाना, निकोलस भुसाल समूहको आन्दोलन आज पनि जारी [तस्विरहरु]

केन्द्रबिन्दु
21
Shares

मिराज ढुंगाना, डा. निकोलस भुसाल नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै अन्तरिम सरकारलाई दबाब दिन हिजो सोमबारदेखि उनीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् ।

Logo