वीरगञ्जमा साँझ ६ बजेसम्म थपियो कर्फ्यू

वीरगञ्जमा साँझ ६ बजेसम्म थपियो कर्फ्यू

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ ।

धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरेको कर्फ्यू दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो ।

स्थिती अझै सामान्य बन्न नसकेका कारण कर्फ्यू पुनः थप गरी साँझ ६ बजेसम्म पुर्‍याइएको हो ।

Skip This
Skip This
Logo