लमजुङको रमणीय जिता सातधारे गाउँ [फोटो फिचर]

लमजुङको रमणीय जिता सातधारे गाउँ [फोटो फिचर]

केन्द्रबिन्दु
24
Shares

लमजुङ। लमजुङको रमणीय जिता सातधारे गाउँ चारैतिर हरियालीको दृश्यले भरिपूर्ण छ। प्रत्येक मौसममा यहाँको प्राकृतिक सौन्दर्य फरक झल्किन्छ र आफ्नो प्राकृतिक सुन्दरता एवं सांस्कृतिक धरोहरको माध्यमबाट अवलोकनकर्तालाई मोहित पारेको छ ।

Logo