युवराज सफल पक्राउ

युवराज सफल पक्राउ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारीको तथ्यहित भिडियो बनाएर भ्रम फैलाएको आरोपमा अधिवक्ता युवराज सफल–युवराज पौडेल) पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार पक्राउ गरेको हो। महान्यायाधिवक्ता कार्यालयको पत्रको आधारमा उनलाई पक्राउ गरिएको एसपी पवन कुमार भट्टराईले बताए।

Skip This
Skip This
Logo