महाशिवरात्रिको अवसरमा धनुषाका शिवालयहरुमा भक्तजन [फोटो फिचर]

महाशिवरात्रिको अवसरमा धनुषाका शिवालयहरुमा भक्तजन [फोटो फिचर]

केन्द्रबिन्दु
48
Shares

धनुषा। महाशिवरात्रिको अवसरमा धनुषाका विभिन्न प्रख्यात शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । आजको दिन भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने चलन रहेकाले देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ ।

Skip This
Skip This
Logo