मिथिलाञ्चलमा आज मनाइयो होली [फोटोफिचर]

मिथिलाञ्चलमा आज मनाइयो होली [फोटोफिचर]

केन्द्रबिन्दु
36
Shares

जनकपुरधाम। जनकपुरधामसहित पौराणिक मिथिलाञ्चल क्षेत्रमा आज धुमधामका साथ होली पर्व मनाईदै छ । भारत र नेपालका मिथिलाञ्चल क्षेत्रमा पर्ने स्थानहरुमा पूर्णिमाको एकदिन पछिमात्र होली मनाउने परम्परा रहेको छ । यस अवसरमा जनकपुरधामका विभिन्न स्थानमा मटका फोड्ने कार्यक्रम समेत गरिएको छ ।

Skip This
Skip This
Logo