तस्विरमा पाहाँ चर्‍हे जात्रा [फोटो फिचर]

तस्विरमा पाहाँ चर्‍हे जात्रा [फोटो फिचर]

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजारमा शनिबार पाहाँ चर्‍हे जात्रा मनाइएको छ ।

नेवार समुदायले धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्पराअनुसार मनाउँदै आएको पाहाँचःह्रे चाडको विशेष महत्व छ। पाहाँ अर्थात् पाहुना र चःह्रे अर्थात् चतुर्दशीबाट बनेको यस चाडमा पाहुनालाई बोलाई भोज खुवाउने परम्परा प्रमुख मानिन्छ।

नेवार संस्कृतिमा अरूलाई खुवाएर मात्र आफू खाने चलन भएकाले यस चाडले आतिथ्य सत्कारको भाव झल्काउँछ ।

Logo