सुर्खेत। चैते दशैँको अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ।
चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैंको अवसरमा प्रदेशभर बिदा दिइएको सचिव लक्ष्मी कुमार विकले सूचनामार्फत जानकारी दिएका छन्।
कर्णाली प्रदेश सरकारले ०८१ चैत १७ गतेको मन्त्रिपरिषद् बैठकमा चैते दशैंमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।






























प्रतिक्रिया