खोलाका किनारमा फुलेका ढकमक्क फूलहरू [फोटो फिचर]

खोलाका किनारमा फुलेका ढकमक्क फूलहरू [फोटो फिचर]

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। उपत्यकाको खोलाका किनारमा यति बेला ढकमक्क फूलहरू फुलेका छन् । विष्णुमती खोला किनारमा फुलेका रंगीचंगी फूलहरूले काठमाडौंको सुन्दरतालाई बढाएको छ । त्यहाँ वरपर फूलेका ढकमक्क फूलले मानिसहरूको मनै आनन्दित बनाउने गरेको छ ।

Logo