शान्त र सुन्दर नागदह [ फोटो फिचर]

शान्त र सुन्दर नागदह [ फोटो फिचर]

केन्द्रबिन्दु
0
Shares

ललितपुर। ललितपुर महानगरको नागदह शान्त र रमणीय प्राकृतिक स्थल हो। हरियाली वन, सिमसार क्षेत्र र तालजस्तो दृश्यले भरिएको यो ठाउँ अवलोकन र घुमफिरका लागि उपयुक्त मानिन्छ।

Logo