मनोहराको सुकुम्बासी बस्तीमा यसरी चल्दैछ डोजर [तस्विरहरु]

मनोहराको सुकुम्बासी बस्तीमा यसरी चल्दैछ डोजर [तस्विरहरु]

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । मनोहराको सुकुम्बासी बस्तीका घर-टहरा भत्काउन सुरू भएको छ। शनिबार स्थानीयको अवरोधका कारण प्रहरी संरचना नभत्काइ फर्केको थियो। आइतबार बिहान ठूलो संख्यामा मनोहरा पुगेको प्रहरी टोलीले १० बजेदेखि संरचना भत्काउन थालेको हो। थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्ती भने शनिबार नै भत्काइएको थियो।

Skip This
Skip This
Logo