काठमाडौं । सरकारले अनामनगरस्थित धोबीखोला करिडोरमा साततले घरमा डोजर चलाएको छ । अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सरकारले सो घरमा पनि डोजर चलाएको हो ।
शनिबार पनि उक्त क्षेत्रमा डोजर चलाएर सरकारले त्यस्ता संरचनाहरू भत्काएको थियो । बाँकी रहेको संरचनामा आइतबार पनि डोजर चलाइएको हाे ।





























प्रतिक्रिया