आज पनि पश्चिमी र स्थानीय वायु तथा न्यून चापीय प्रभावले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

आज पनि पश्चिमी र स्थानीय वायु तथा न्यून चापीय प्रभावले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभावका साथै देशको पूर्वी क्षेत्र नजिकैको तल्लो वायुमण्डलमा न्यून चापीय क्षेत्र रहेकाले देशभर सामान्य बदली रहने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ।

पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।

Logo