इमानका अध्यक्ष आचार्यलाई मातृशोक

इमानका अध्यक्ष आचार्यलाई मातृशोक

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र पत्रकार महासंघ एशोसियट प्रदेशका अध्यक्ष डम्बर प्रसाद आचार्य ‘रोयल’लाई मातृशोक परेको छ ।

आचार्यको माता भुनकुमारी आचार्यको ७३ बर्षको उमेरमा आइतबार अपरान्ह वीर अस्पतालमा निधन भएको हो ।  श्वासप्रश्वासमा समस्या भएपछि केही दिनअघिदेखि अस्पतालमा उपचार भैरहेको माताको आतइबार निधन भएको परिवारले जनाएको छ ।

उनको आइतबार साँझ नै पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको परिवार श्रोतले जनाएको छ ।

Skip This
Skip This
Logo