दुर्गा प्रसाईंमाथि सकियाे अनुसन्धान

दुर्गा प्रसाईंमाथि सकियाे अनुसन्धान

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान पूरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सोमबार प्रहरीले पर्सा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा अभियोग दायर गर्न राय दिएको छ ।

Skip This
Skip This
Logo