वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

केन्द्रबिन्दु
870
Shares

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नागरिकता सम्बन्धी लिखत कसुरमा सिंहलाई पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

फर्जीको विवरणको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै कारबाहीको माग गर्दै प्रहरीमा उजुरी परेपछि मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो ।

Logo