काठमाडौं । विवादित व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानको घेरामा रहेका भट्ट, अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध च्च अदालत पाटन, ललितपुरमा मुद्दा दायर भएको हो । अभियोगपत्रअनुसार उनीहरूविरुद्द ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
उनीहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ ले निषेध गरेको कसुर गरेको दाबी गर्दै मुद्दा दायर भएको छ ।





























प्रतिक्रिया