कर्णाली नदीमा खस्यो यात्रुवाहक गाडी

कर्णाली नदीमा खस्यो यात्रुवाहक गाडी

केन्द्रबिन्दु
402
Shares

काठमाडौं । यात्रुवाहक गाडी कर्णाली नदीमा खसेको छ।

सुर्खेतबाट कालिकोटका लागि छुटेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका – ७ स्थित कर्णाली नदीमा खसेको हो ।

बिहान साढे ११ बजेतिर कर्णाली राजमार्गबाट यात्रुबाहक गाडी खसेको थियो। गाडीमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन। हाल उद्धारका सामग्री सहित घटनास्थलमा ३५ जना प्रहरी खटिएका छन्।

Skip This
Skip This
Logo