सिंहदरबार बाहिर ट्राफिक प्रहरीको कडा निगरानी [फाटोफिचर]

सिंहदरबार बाहिर ट्राफिक प्रहरीको कडा निगरानी [फाटोफिचर]

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको सिंहदरबार क्षेत्र बाहिर ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले निगरानी कडा बनाएको छ। भीडभाड हुने क्षेत्र, कार्यालय समय र संवेदनशील स्थानमा सवारी आवागमनलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ।

Logo