सर्लाहीमा पनि एक युवकले गरे आत्मदाहको प्रयास, हेलिकप्टरबाट उद्धार हुँदै

सर्लाहीमा पनि एक युवकले गरे आत्मदाहको प्रयास, हेलिकप्टरबाट उद्धार हुँदै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् ।

रास्वपा सांसद अमरेशकुमार सिंहका अनुसार गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ ।

उनको हेलिकप्टरबाट उद्धार गरिँदैछ ।

Logo