धादिङ । दशैँमा लगाइएकाे पिङ खेल्न गएकी एक बालिकालाई बलात्कार गरेकाे अभियोमा प्रहरीले बालकलाई पक्रेकाे छ ।
गल्छी गाउँपालिका–७ की चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ ।
पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो ।
प्रतिक्रिया