प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति भण्डारीबाट दशैँको टीका

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति भण्डारीबाट दशैँको टीका

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीको टीका ग्रहण गरेका छन्।

प्रधानमन्त्री ओली पत्‍नी राधिका शाक्यसहित राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्।

कोरोनाभाइरस संक्रमण महामारीका कारण यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम भने रद्द भइसकेको छ।

Skip This
Skip This
Logo