श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

केन्द्रबिन्दु
0
Shares

आफ्नै श्रीमती ६० वर्षीया फिल्सिता उराउको हत्या गरेको अभियोगमा भद्रपुर नगरपालिका-७ बुथकरण चिया बगानको क्वाटरमा बस्ने ५८ वर्षीय साहेबा उराउलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिवाद भई झगडा हुँदा सोही चिया बगानमा काम गर्ने साहेबाले ढुङ्गाले प्रहार गर्दा उनको श्रीमतीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo