स्वास्थ्य मन्त्रालय सिंहदरबारमा सारिने

स्वास्थ्य मन्त्रालय सिंहदरबारमा सारिने

केन्द्रबिन्दु
0
Shares

सिंहदरबारकाे गेटबाहिर पश्चिममा रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सर्ने भएको छ । 

प्रधानमन्त्री कार्यालय खाली भएकाले उक्त ठाउँमा स्वास्थ्य मन्त्रालय सार्ने तयारी भइरहेकाे हाे । अहिले भएको ठाउँमा काम गर्न असहज भएको र सिंहदरबरमा ठाउँ खाली रहेकाे हुँदा सार्न लागिएकाे बताइएकाे छ । 

Logo