अब अविवाहित र एकल पुरुषलाई मासिक भत्ता !

अब अविवाहित र एकल पुरुषलाई मासिक भत्ता !

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ ।

अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लागेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ ।

सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको आन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताइन् ।

६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए ।रासस

Logo