११ एसपी र १८ डिएसपीको सरूवा

११ एसपी र १८ डिएसपीको सरूवा

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका २९ जना प्रहरीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार निर्णय गरी ११ प्रहरी उपरीक्षक (एसपी)काे सरुवा भएकाे हाे । गोरखामा कार्यरा सुरेन्द्र गुरुङलाई प्रहरी प्रधान कार्यालय तानिएकाे छ भने शेखर खनाललाई गोरखाकाे जिम्मेवारी दिइएकाे छ ।

त्यस्तै १८ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको हो। फागुन महिना देखिको तलब, भत्ता समेत सरूवा भएको दरबन्दीबाट लिने गरी सरूवा भएको नेपाल प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo