बुधबार साँझ दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ४३ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु गौरिशंकर हिमाल आसपास भएको पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया