बहराइनका राजकुमार सगरमाथा आरोहण गर्न नेपाल आउने

बहराइनका राजकुमार सगरमाथा आरोहण गर्न नेपाल आउने

केन्द्रबिन्दु
0
Shares

बहराइनका राजकुमार सगरमाथा आरोहणका लागि नेपाल आउने  भएका छन् । उनले गएको असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको आरोहण गरेका थिए । उनीसहित १६ जनाकाे टोली टोली सगरमाथा आरोहणका लागि नेपाल आउन लागेका हुन् ।

बहराइनमा रहेको नेपाली दूतावासले विज्ञप्ती निकालेर ३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदो चैत २ गते नेपाल आउन लागेको जनकारी गराएको छ । 

नेपाल बसाइकाे क्रममा सेभेन समिट ट्रेक्सले उनीहरूकाे  बन्दोबस्तकाे काम गर्ने र ७९ दिन नेपालमा बस्ने दूताबासले जनाएकाे छ । 

Logo