मुस्कान योद्धा हुन् : गगन थापा

मुस्कान योद्धा हुन् : गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता गगन थापाले अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित मुस्कान खातुनलाई बधाई दिएका छन् । उनले मुस्कान एक योद्धा र प्रेरणाकी स्राेत बताएका छन् ।

आइतवार उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्ना दुई छोरीहरूलाई मुस्कानको तस्वीर देखाउँदै मुस्कान योद्धा भएको बताएकाे जानकारी दिए । 

उनले भनेका छन्, 'आफ्नो जीवनमा परेको जस्तो पीडा अरूले भोग्न नपरोस् भनेर सङ्घर्षरत मुस्कान वास्तवमै योद्धा हुन्,हामी सबैको प्रेरणा हुन्।'

 

Logo